उप्साला
सन् १४७७ मा स्थापित, नर्डिक क्षेत्रकै सबैभन्दा पुरानो विश्वविद्यालयको सहर ।
मुख्य तथ्य
| प्रान्त (लान) | उप्साला लान |
| जनसंख्या (नगरपालिका) | करिब २ लाख ४० हजार |
| नेपालमा जन्मेका | ५५ जना (२०२५) |
| मुख्य विश्वविद्यालय | उप्साला विश्वविद्यालय (१४७७), SLU कृषि विश्वविद्यालय |
| ठूला क्षेत्र | औषधि, बायोटेक र अनुसन्धान |
| स्टकहोमसम्म | रेलबाट करिब ४० मिनेट |
| आर्लान्डासम्म | रेलबाट करिब २० मिनेट |
१. किन उप्साला ?
विद्यार्थी र अनुसन्धानकर्ताका लागि उत्तम । स्टकहोममा काम गर्दै उप्सालामा बस्ने धेरै छन् ।
२. विद्यार्थी जीवन
‘नेसन’ भनिने विद्यार्थी क्लबहरू उप्सालाको विशेषता हुन्, जहाँ सस्तो खाना, कार्यक्रम र साथी भेटिन्छन् ।
जनसंख्या: SCB २०२५ (करिब); नेपालमा जन्मेकाको संख्या: SCB, kommunlotsen.se
