सम्पर्क — स्वीडफिका
१. सन्देश पठाउनुहोस्
तलको फारमबाट समाचार टिप, सच्याउनुपर्ने कुरा, विज्ञापन वा अन्य कुनै पनि विषयमा लेख्नुहोस् । हामी सामान्यतया २–३ कार्यदिनभित्र जवाफ दिन्छौं ।
२. सम्पादक
सुरेश कार्की, संस्थापक तथा सम्पादक, स्टकहोम, स्वीडेन ।
३. ध्यान दिनुहोस्
हामी कानुनी वा आप्रवासनसम्बन्धी व्यक्तिगत सल्लाह दिँदैनौं । तपाईंको मुद्दाका लागि Migrationsverket वा इजाजतप्राप्त वकिलसँग सम्पर्क गर्नुहोस् ।
